दुई गते देखि हराईरहेका थापामगर मृत्त भेटिए

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोज खबर
गोरखा, चैत १९ गते बुधबार ।

पालुङ्टारबाट हराइरहेका एक व्यक्ति मृत्त फेला परेका छन् ।
चैत २ गते देखि हराइरहेका पालुङटार नगरपालिका–६ कालमाटाका ६८ वर्षीय बाबुराम थापामगर मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको ।
पालुङटार नगरपालिकाकै आपचौरस्थित मस्याङ्दी नदीमा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
उनको शव पोष्टमार्टम पश्चात आफन्तको जिम्मा लगाइएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *