विप्लब समूहका पूर्व सेक्रेटरी कुमाल पक्राउ

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोजखबर
गोरखा, चैत २२ गते शनिवार ।

नेत्रविक्रम चन्द समूहका पूर्व जिल्ला इन्चार्ज योगेन्द्र कुमाल पक्राउ परेका छन् । उनलाई गोरखा नगरपालिका १२ कुन्दुटारबाट शुक्रबार साँझ पक्राउ परेका हुन् ।
‘विप्लव समूहमा सक्रिय रहेको बुझ्यौं, हालको जिम्मेवारी के थियो भन्ने विषयमा अनुसन्धान हुँदैछ,’ जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी ओमप्रसाद अधिकारीले भने,‘ उहाँको संग्लनता खुल्ने वित्तिकै मुद्दा दर्ता हुन्छ ।’ कुमाल यसअघि गत वैशाख २२ गते पालुङटारस्थित च्याङलीबाट पक्राउ परेका थिए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *