गोरखा नगरपालिकामा एघार हजार भन्दा बढिलाई राहत दिइदै

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोजखबर
गोरखा, चैत ३० गते, आइतबार ।
गोरखा नगरपालिकाले लकडाउनका कारण दैनिक गुजारा चलाउन समस्या भएका ११ हजार भन्दा बढिलाई राहत वितरण गर्ने निर्णय गरेको छ ।
१४ वटा वडाका ३ हजार ११५ घरधुरीमा बस्ने ११ हजार ४८० जनालाई खाद्य सामाग्री प्रदान गर्ने तयारी गरिएको हो । सबै भन्दा बढि मुख्य बजार क्षेत्रमा रहेको वडामा ६ मा ६७५ घरधुरीलाई राहत प्रदान गरिनेछ । सबै भन्दा कम वडा नम्बर ९७ घरधुरीले राहत बुझ्ने छन् ।
राहत स्वरुप प्रतिव्यक्ति ५ किलो चामल, आधा केजी दाल, आधा लिटर तेल, एक किलो नुन वितरण गरिने नगरप्रमुख राजनराज पन्तले बताए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *