खोज खबर
गोरखा, बैशाख २ गते, मंगलबार ।
सरकारले लकडाउनको अवधी बढाएको छ ।
मंगलबार बसेको मन्त्रि परिषद्को बैठकले जारी लकडाउनलाई बैशाख १५ गतेसम्म पु¥याउने निर्णय गरेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कोरोनाभाइरस संक्रमणको रोकथामका लागि अन्तर्राष्ट्रिय सीमा नाका वैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।
मन्त्रीपरिषद्ले यसअघि लकडाउनको लागि थपेको म्याद बुधबार, बैशाख ३ गते सकिदैछ ।