चुमनुब्रीका एक युवकको भीरबाट लडेर ज्यान गयो

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोजखबर
गोरखा, बैशाख २ गते, मंगलबार ।

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा भीरबाट लडेर एक युवकको मृत्यू भएको छ ।
वडा नम्बर ३ देबल गाउँका कान्छा गुरुङको जंगलमा शिकार खेल्ने गएका बेला भीरबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।

शिकार खेल्न जङ्गलमा गएका एक युवाको लडेर मृत्यू भएको छ । चुमनुब्री गाउँपालिका ३ देवल गाउँका कान्छा गुरुङको भीरबाट लडेर मृत्यू भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
सिद्र्धिबासको फिलिमबाट दुई दिनको बाटोमा उनको मृत्यु भएको स्थानीयलाई उदृत गर्दै प्रहरीले जनाएको छ । सिर्दिबास प्रहरीचौकीका प्रहरी र देवल गाउँका सात जना स्थानीयबासी घटनास्थलतर्फ गएका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *