पृथ्वीले आफ्ना बस व्यवसायीलाई जनही १५ हजार राहत दिने

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

गोरखा बैशाख ५ गते, शुक्रबार ।
पृथ्वीराजमार्ग बस संचालक कम्पनीले आफू मातहतका बस व्यवसायीलाई राहत उपलब्ध गराएको छ ।
लकडाउनका कारण आर्थिक समस्यामा रहेका व्यवसायीहरुलाई जनही १५ हजारका दरले राहत उपलब्ध गराउने निर्णय भएको पृथ्वी राजमार्ग बस संचालक कम्पनीका गोरखा संयोजक बिपिनचन्द्र ढकालले जानकारी दिए । उक्त रकमले बसको किस्ता तिर्न थोरै भएपनि सहयोग पुग्ने कम्पनीको विश्वास छ ।
सोही अनुरुप व्यवासीको खातामा रकम पठाइएको छ । उक्त कम्पनीमा अन्र्तगत गोरखाका ८४ जना आवद्ध छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *