फेरी एक जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३१ पुग्यो

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोजखबर
गोरखा, बैशाख ६ गते, शनिवार ।
नेपालमा कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढ्दै गएको छ ।
शनिवार पनि एक जना नयाँ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार विराटनगरका ६५ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । उनी शुक्रबार उदयपुरको गाइघाटबार मोरङ लगिएका व्यक्ति रहेको कोशी अस्पतालका कोभिड युनिटका इन्चार्ज डा.दीपक सिग्देलले जानकारी दिएका छन् ।
यो सँगै नेपालमा कोराना संक्रमितको संख्या ३१ पुगेको छ । शुक्रबार उदयपुरमा १४ र चितवनमा २ गरै १६ नयाँ संक्रमित फेला परेका थिए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *