पालुङटारमा ४० जनाको ¥यापिट टेस्ट, सबैको रिर्पोट नेगेटिभ

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोजखबर
गोरखा, बैशाख ६ गते, शनिवार ।
पालुङटार नगरपालिकाले ४० जनाको ¥यापिट टेस्ट गराएको छ ।
चैत्र १ गते पछि विदेशबाट फर्किएर होमक्वारेन्टिनमा बसेका उनीहरुको शनिवार दु्रत परीक्षण गरिएको हो । टेस्ट गराएका ३५ पुरुष र ५ महिलामा कोरोनाको संक्रमण नदेखिएको स्वास्थ्य शाखाका दीपेन्द्र गिरीले जानकारी दिए । उनीहरु सबैको रिर्पोट नेगेटिभ आएको छ ।
शनिवार पालुङटार ७ खत्रीटार सहरी स्वास्थ्य केन्द्र र ठाटीपोखरी बर्थिङ सेन्टरमा जिल्ला सदरमुकामबाट खटिइ गएको टोलीले चेकजाँच गराएको हो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *