अत्यावश्यक सेवामा खटिएका प्रहरी, स्वास्थ्यकर्मी र सरकारी कर्मचारीको कोराना परीक्षण

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोजखबर
गोरखा, बैशाख १० गते, बुधबार ।

अत्यावश्यक सेवामा खटिएका राष्ट्रसेवकहरुको कोरोना परीक्षण गरिएको छ ।
जनतासँग बढि सम्र्पकमा रहने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र केही कार्यालयका कर्मचारीमा कोरोना कोरोना परीक्षण गरिएको हो ।
जसअनुसार बुधबार जिल्ला प्रहरी कार्यालय गोरखामा कार्यरत ५५ जना प्रहरी र जिल्ला न्यायाधिश, सरकारी वकिल सहित अन्य पाँच जन गरी ६० जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । ¥यापिड डाईगोन्स्टिक टेस्ट किट मार्फत कोरोना परीक्षण मध्ये सबैको रिर्पोट नेगेतिभ आएको कार्यालयले जनाएको छ ।
जनताको प्रत्यक्ष सम्र्पकमा रहने अन्य कर्मचारीहरुको परीक्षण गर्ने तयारी छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *