थप दुईमा कोराना संक्रमण, संक्रमितको संख्या ५० को आकडा नजिक

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोजखबर
गोरखा, बैशाख ११ गते, बिहीबार ।
नेपालमा थप दुई व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उदयपुरका दुई जनामा कोरोना भाइरसको संक्रमण फेला परेको हो ।५५ एक पुरुष र १४ वर्षका बालकमा नयाँ संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा बिकास देवकोटाले जानकारी दिए । योसँगै कोराना भाइरसबाट संक्रमितको संख्या ५० को आकडा नजिक पुगेको छ । नेपालमा हालसम्म ६७ जनामा कोरोना भाइरसको संक्रमण फेला परेको छ । ती मध्ये ६ जना उपचार पछि घर फर्कि सकेका छन् । बिहीबार धादिङका युवक घर फर्किएका हुन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *