अध्यादेश फिर्ताको माग गर्दै नेविसंघ गोरखाले दियो जिल्ला प्रशासन कार्यालयमा धर्ना

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

अध्यादेश फिर्ताको माग गर्दै नेविसंघ गोरखाले दियो जिल्ला प्रशासन कार्यालयमा धर्ना
खोजखबर
गोरखा, बैशाख १२ गते ।
सरकारले जारी गरेको अध्यादेश फिर्ता लिन माग गदै नेपाल विद्यार्थी सघं गोरखाले धर्ना दिएको छ ।
कोरोना महामारी नियन्त्रण गर्न छोडेर राजनितिक चलखेलमा लागेको भन्दै नेबिसंघले जिल्ला प्रशासनमा धर्ना दिएको हो । दलहरु फुटाएर मुलकमा अस्थिरिता ल्याउन सरकार लागि परेको भन्दै कडा प्रतिरोध गर्ने नेबिसंघका जिल्ला अध्यक्ष सुबास अधिकारीले जानकारी छ । नेबिसंघले गोरखा लगायत देशभर विहान १०ः३० बजे देखि १० मिनेट धर्ना दिएको थियो । यद्यपी सरकारले जारी गरेको दुबै अध्यादेश फिर्ता लिने निर्णय गरेको छ । केही दिन अघि दल विभाजन सम्बन्धि खुकुलो प्रावधान भएको अध्यादेश जारी गरेपछि सवत्र आलोचाना भएको थियो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *