लकडाउन १५ दिन थपियो, २० गतेसम्म पु¥याउने सरकारको निर्णय

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोजखबर
गोरखा, जेठ ४ गते ।

सरकारले १५ दिन लकडाउन थप गर्ने निर्णय गरेको छ । केही बेर अघि सकिएको मन्त्रिपरिषद् बैठकले जारी लकडाउन यथास्थितिमै जारी राखि १५ गतेसम्म पु¥याउने निर्णय गरेको हो ।

आइतबारै बसेको कोभिड–१९ नियन्त्रण तथा रोकथाम समितिले लकडाउन १५ दिन थप गर्न सरकारलाई सुझाव दिएको थियो । गत हप्तासम्म संक्रमणको दर कमभएपछि सरकारले लकडाउन केही खुकुलो पार्ने संकेत गरेको थियो । तर देशभर संक्रमणको दर बढेको र यो अबधिमा दुई जना व्यक्तिको कोरोना भाइरसका कारण मृत्यु भएपछि सरकारले लकडाउनलाई थप कडाई गर्ने निर्णय गरेको छ ।
हालसम्म कोरोना भाइरसबाट २ सय ९५ संक्रमित भइसकेका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *