नेपालमा कोरोना संक्रमितको संख्या ४०० नाघ्यो, थप २७ मा कोरोना पुष्टि

Share on Your Social Media
  • 71
  •  
  •  
  •  
  •  
  •  
    71
    Shares

खोजखबर
गोरखा, जेठ ६ गते ।

नेपालमा फेरी २७ कोरोना भाइरस संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा थप तीन, भक्तपुर एक र ललितपुरमा पहिलो पटक एकजनालाई संक्रमण भएको छ ।
योसँगै संक्रमितहरुको संख्या ४०२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवत्ता डा. विकास देवकोटाले सो कुराको जानकारी दिए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *