बाँके र कपिलवस्तुमा ३ जनामा, कुल संक्रमितको संख्या ४५७ पुग्यो

Share on Your Social Media
  • 22
  •  
  •  
  •  
  •  
  •  
    22
    Shares

खोजखबर
गोरखा, जेठ ८ गते
बाँके र कपिलवस्तुमा गरी ३ जना कोरोना संक्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालगञ्जको भेरी अस्पतालमा गरेको परीक्षणमा बाँकेको नरैनापुर गाउँपालिका– ३ का ३२ वर्षका पुरुष, खजुरा– ३ की ४२ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ५७ पुगेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *