शुक्रबार बिहान थपिए तीस कोरोना संक्रमित, कुल संख्या ४८७ पुग्यो

Share on Your Social Media
  • 74
  •  
  •  
  •  
  •  
  •  
    74
    Shares

खोजखबर
गोरखा, जेठ ९ गते ।
नेपालमा शुक्रबार बिहानै ठूलो संख्यामा कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाण्डौ र चितवनमा परीक्षण गराएका मध्ये ३० जनामा कोरोना संक्रमण भेटिएको जनाएको छ ।

यो सँगै नेपालमा संक्रमित संख्या ४८७ पुगेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *