शनिबार बिहानै थपिए ३२ कोरोना संक्रमित, कुल संख्या ५४८ पुग्यो

Share on Your Social Media
  • 45
  •  
  •  
  •  
  •  
  •  
    45
    Shares

खोजखबर
गोरखा, जेठ १० गते ।

नेपालमा ३२ कोरोना संक्रमित भेटिएका छन् ।
पछिल्लो पटक सङ्क्रमण पुष्टि भएकामा कपिलवस्तुमा सात पुरूष र एक महिला गरी ८ जना, सर्लाहीमा १३ जना सबै पुरूष, बारामा एक महिला, काठमाडौँमा एक पुरूष, रूपन्देहीमा ८ पुरूष, चितवनमा एक पुरूष रहेका छन् ।
योसँगै नेपालमा सङ्क्रमित सङ्ख्या ५४८ पुगेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *