मस्र्याङ्गदीमा पौडी खेल्ने क्रममा डुबेर पालुङटारका युवा बेपक्ता

Share on Your Social Media
  • 117
  •  
  •  
  •  
  •  
  •  
    117
    Shares

खोजखबर
गोरखा, जेठ १२ गते ।
पौडी खेल्ने क्रममा डुबेर गोरखाका एक युवक बेपक्ता भएका छन् ।
पालुङटार नगरपालिका–६ का धनराज बिक मस्र्याङ्गदी नदीमाा पौडी खेल्ने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
सोमबार पालुङटार नगरपालिका–७ नारायणचौर स्थित मस्र्याङ्गदी नदीमा डुबेर बेपत्ता भएका उनको खोजी भईरहेको प्रहरीले बताएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *