गोरखामा आज दिउँसो विद्युत सेवा अबरुद्ध रहने

Share on Your Social Media
  • 169
  •  
  •  
  •  
  •  
  •  
    169
    Shares

खोजखबर
गोरखा, जेठ १५ गते ।

गोरखामा बिहीबार दिउँसो केही समय विद्युत सेवा अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गोरखाका नियमित मर्मत संभारका लागि सेवा अबरुद्ध गर्न लागिएको हो । ‘गोरखाको पावर ट्रान्सफर्मर तथा ३३ केभि र ११ केभि बे्रक्ररहरुको नियमित टेस्टिङ तथा मर्मत गर्न लागिएकाले गोरखा सव स्टेशन केही समय बन्द हुन्छ,’ केन्द्रका प्रमुख माधव न्यौपानेले भने, ‘करिब ३÷४ घण्टामा काम सक्ने हाम्रो योजना छ ।’


गोरखा सवस्टेशनबाट वितरणको विद्युत बाहेक अन्यत्रको भने सेवा सुचारु रहने प्राधिरणले स्पष्ट पारेको छ । मर्मत पछि अहिले देखिएको लाइन आउने जाने समस्या समधान हुने विश्वास लिइएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *