गण्डकी प्रदेशका १६ जनामा कोरोना संक्रमण

Share on Your Social Media
  • 9
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares

खोजखबर
गोरखा, जेठ १५ गते ।
गण्डकी प्रदेशमा १६ जनालाई कोरोना संक्रमण भएको छ । थप ५ जनालाई संक्रमण भएसँगै कुल संख्या १६ पुगेको हो ।

बिहिबार नवलपुरको देवचुली नगरपालिकाका १९ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *