धादिङ केन्द्रबिन्दु भएर ४.८ रेक्टरस्केलको भूकम्पको धक्का

Share on Your Social Media
  • 57
  •  
  •  
  •  
  •  
  •  
    57
    Shares


खोजखबर
गोरखा, जेठ १७ गते ।

शनिवार राती धादिङ जिल्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
४.८ रेक्टरस्केलको भूकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रका अध्यक्ष लोकविजय अधिकारीले जानकारी दिए ।
भूकम्प ९ बजेर ३६ मिनेट जाँदा धादिङको सुनौला बजार आसपास केन्द्रबिन्दु भएर गएको हो । भूकम्प नयाँ नभएर २०७२ सालको भूकम्पकै पराकम्प भएको केन्द्रले जनाएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *