रहिनन् रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारी

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोजखबर
गोरखा, बैशाख १९ गते ।
रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको निधन भएको छ । गायिका अधिकारीको गएराति ८४ वर्षको उमेरमा निधन भएको परिवार स्रोतले जनाएको छ ।

उनले पहिलोपटक २००६ सालमा ६ वटा गीत रेकर्डिङ गरेकी थिइन । रानुदेवीको जन्म १९३६ नोभेम्बर २७ मा वीरगञ्जज भएको थियो । उनको बाल्यकाल भारतको बनारसमा बितेको थियो ।
उनले निरंकुशता विरुद्धको प्रजातान्त्रिक आन्दोलनमा कला र सांगीतिक मोर्चामा रहेर काम गरेकी थिइन् । रानुदेवी कांग्रेस नेतृ नोना कोइरालाकी बहिनीसमेत हुन ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *