खोजखबर
गोरखा, बैशाख २६ गते ।
नेपालमा फेरि कोराना संक्रमित थपिएका छन् । शुक्रबार नेपालगञ्जका १६ वर्षीय युवक कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बाँके जिल्ला नेपालगञ्जका स्थीत भेरी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १०२ पुगेको छ । जसमा ७४ पुरुष २८ महिला संक्रमित रहेका छन् ।