कोरानाको संक्रमण संख्या १०२ पुग्यो, नेपालगञ्जमा थपिए एक संक्रमित

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोजखबर
गोरखा, बैशाख २६ गते ।
नेपालमा फेरि कोराना संक्रमित थपिएका छन् । शुक्रबार नेपालगञ्जका १६ वर्षीय युवक कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बाँके जिल्ला नेपालगञ्जका स्थीत भेरी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १०२ पुगेको छ । जसमा ७४ पुरुष २८ महिला संक्रमित रहेका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *