लियो क्लव अफ गोरखामा नयाँ नेतृत्व

Share on Your Social Media
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

खोजखबर
गोरखा, बैशाख २६ गते ।
लियो क्वल अफ गोरखाले नयाँ नेतृत्व चयन गरेको छ । शुक्रबार भएको अधिवेशनले गंगा श्रेष्ठको अध्यक्षतामा वर्ष २०२०/२१ को लागि कार्यसमित चयन गरेको हो ।
जसको प्रथम उपाध्यक्षमा सुमनबाबु श्रेष्ठ, द्धितिय उपाध्यक्षमा बालकृष्ण परियार र सचिवमा अनुका आले चयन भएका छन् । अधिवेशनले मोहन श्रेष्ठलाई सह–सचिव, मिलन उपरकोटीलाई कोसाध्यक्ष जिम्मेवारी दिएको छ । यसैगरी प्रथम श्रेष्ठ पिआरओ, अस्मिता उपरकोटी टेलटुइस्टर, राजु गुरुङ टेमर र कौशल श्रेष्ठ स्र्पोट कोडिनेटर घोषित भएका छन् ।
कार्यक्रम अध्यक्ष बिदुरबल्लभ भट्टराईको अध्यक्षतामा सम्पन्न भएको लियो क्लव अफ गोरखाका पूर्व अध्यक्ष यम बसेलले जानकारी दिए ।
तस्बिर ः यम बसेल

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *