गोरखाको शहिद लखनमा ट्रक दुर्घटना, चालक गम्भिर घाइते

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोजखबर
गोरखा, बैशाख २७ गते ।
खाद्यान्न बोकेर मकैसिङ जाँदै गरेको ट्रक शहिद लखन गाउँपालिका वडा नम्बर ६ सकुेडाँडामा दुर्घटना भएको छ । गोरखा सदरमुकामबाट छुटेको ग १ ख ४४३३ नम्बरको ट्रक सडक बाट २० मिटर तल खसेको प्रत्यक्षदर्शीलाई उदृत गर्दै प्रहरीले बताएको छ ।

दुर्घटनामा परि चालक बिकास बिक गम्भिर घाइते भएका छन् । उनको पेटमा गहिरो चोट लागेको छ । बिकलाई उपचारका लागि गोरखा अस्पताल ल्याइएको छ । ट्रकमा रहेका अन्य दुई जना भने सामान्य घाइते भएको बताइएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *