फेरी २४ जनामा कोराना पुष्टि, संक्रमितको संख्या २४३ पुग्यो

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोजखबर
गोरखा, बैशाख ३१ गते ।
नेपालमा बुधबार २६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । २ जनामा कोरोना भाइरस लागेको केही घष्टा नबित्दै २४ नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
थप कोरोना संक्रमण पुष्टि भएकामा रूपन्देहीका ९ पुरूष र ३ महिला गरी १२ जना रहेका छन । त्यस्तै कपिलवस्तुका ८ पुरूष, पर्सा जिल्लाका २ पुरूष र एक महिला तथा नवलपरासीका १ पुरूष मा पनि कोरोना पुष्टि भएको छ ।
यो सँगै कुल संक्रमित संख्या २४३ पुगेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *