सौरपानीकी एक घरधनीले गरिन दुई महिना भाडा मिनाह

Share on Your Social Media
  • 810
  •  
  •  
  •  
  •  
  •  
    810
    Shares

खोजखबर
गोरखा, जेठ २३ गते ।
गोरखाको बारपाक सुलिकोट ४ सौरपानीकी एक महिलाले घर भाडा मिनाह गरिदिएकी छिन् ।
स्थानीय पार्वती ढकालले सौरपानी बजार स्थित आफ्ना घर भाडामा लिएर सञ्चालन भएको बेकरी उद्योगलाई २ महिनाको भाडा २० हजार छुट गरिदिएकी हुन । लकडाउनका कारण व्यापार व्यवसाय ठप्प रहेकाले आफूले भाडा नलिने निधो गरेको उनले बताइन । ‘मेरो घरको ४ वटा कोठा भाडामा लिएर उहाँले बेकरी पसल गर्दै आउनु भएको थियो । कोरोना भाइरसका कारण उहाँहरुको पसल बन्द भएको छ,’ उनले भिनिन्, ‘व्यापार नभएर भाडा तिर्न गा¥हो भएको मैले थाहा पाएँ, अनि भाडा मिनाह गरिदिएँको हुँ ।’
भाडा तिनु नपर्ने भएपछि व्यापारी पनि खुसि भएका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *