सिरानचोक र भीमसेनको क्वारेन्टिनमा रहेका २४ जनाको रिपोर्ट नेगेटिभ

Share on Your Social Media
  • 134
  •  
  •  
  •  
  •  
  •  
    134
    Shares

खोजखबर
गोरखा, जेठ २७ गते ।
गोरखाका थप २४ जनामा कोरोना संक्रमण नरहेको पुष्टि भएको छ ।
छिमेकी मुलुक भारत र देशका विभिन्न ठाउँबाट आएर क्वारेन्टिनम बसेका मध्ये सिरानचोकका १३ र भीमसेन थापा गाउँपालिकाका ११ जनाको रिपोर्ट नेगेटिभ आएको हो । सिरानचोक गाउँपालिकाका्े हिमाली मावि सान्नानी भञ्ज्याङ र जनज्योति मावि चिप्लेटीको रहेका सबैमा कोरोना संक्रमण नरहेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । यसैगरी भीमसेन गाउँपालिकाका विभिन्न क्वारेन्टिनमा रहेकाहरुको पनि नगेटिभ नतिजा आएपछि त्यहाँ पनि संक्रमण नरहेको पुष्टि भएको छ ।
भीमसेन ४ धावाकाो प्रभात माविमा रहेको क्वारेण्टाइनमा रहेका १६ जनाको स्वाब संकलन गरी पठाएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *