टिपरले नेपाली सेनाको गाडीलाई ठक्कर दिदाँ ५ सैनिक घाइते

Share on Your Social Media
  • 125
  •  
  •  
  •  
  •  
  •  
    125
    Shares

खोजखबर
गोरखा, असार १७ गते ।

गोरखाको १५ किलोमा सवारी दुर्घटना भएको छ । गोरखा आँबुखैरनी सडकको १५ किलोमा टिप्परले नेपाली सेनाको गाडीलाई ठक्कर दिदाँ ५ सैनिक घाइते भएका छन् ।
आँबुखैरेनीबाट गोरखा आउँदै गरेको लु १ क ३८४६ नम्बर टिपरले बारकिलो तर्फ जाँदै गरेको नेपाली सेना सवार ग १ झ ५८०० नम्बरको जिपलाई ठक्कर दिएको प्रत्येक्षदर्शीले बताएका छन् । दुघर्
टनामा परी नेपाली सेनाको रणसिहं दल गोरखामा कार्यरत इन्द्रबहादुर तमाङ, प्रेम बहादुर परियार, रञ्जित राना, सिताराम शिलवाल रहनु भएको छ ।
घाइते एक जनाको भने परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ । जिप चालक रञ्जित रानाको अबस्था चिन्ताजक रहेको छ । घाइतेहरुको जिल्ला अस्पताल गोरखा ल्याएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *