बारपाक सुलिकोटका अध्यक्ष प्रमुख प्रशासकीय अधिकृत सहित ९९ जनाको कन्ट्रयाक टे«सिङ

Share on Your Social Media
  • 104
  •  
  •  
  •  
  •  
  •  
    104
    Shares

खोजखबर
गोरखा, असार १७ गते ।
स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि बारपाक सुलिकोट गाउँपालिकामा बुधबार कन्ट्रयाक टे«सिङ गरिएको छ ।
उनको सम्र्पकमा आएको हुनसक्ने आशंकामा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्ट, प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी लगायत ९९ जनाको कन्ट्रयाक टे«सिङ गरिएको हो ।

सम्र्पूण जनप्रतिनिधि, कर्मचारी तथा अन्य सर्वसाधरणको पनि नमूना संकलन गरिएको बारपाक सुलिकोट गाउँपालिकाले जनाएको छ । उनीहरु मध्ये ७६ पुरुष र २३ महिला रहेका छन् ।
बारपाक सुलिकोट गाउँपालिका, स्वास्थ्य कार्यालय, प्रदेश स्वास्थ्य निर्देशनालय र विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरुको टोलीले बारपाक सुलिकोट गाउँपालिकाको केन्द्र ताकुकोट पुगेर नमूना संकलन गरेको हो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *