दोश्रो जनआन्दोलनका कमाण्डर कोइरालाको जन्मजयन्तीको अबसरमा पालुङटारमा वृक्षारोप

Share on Your Social Media
  • 147
  •  
  •  
  •  
  •  
  •  
    147
    Shares

खोजखबर
गोरखा, साउन १८ गते ।
नेपाल विद्यार्थी संघले पालुङ्टारमा वृक्षारोपण गरेको छ । नेपाली काँग्रेसका पूर्व सभापती, पूर्व प्रधानमन्त्री एवं दोश्रो जनआन्दोलनका कमाण्डर गिरिजाप्रसाद कोइरालाको ९७ औं जन्मजयन्तीको अबसरमा वृक्षारोपण गरिएको हो ।
२०६२/०६४ सयुक्त आन्दोलनका सर्वोच्च कमाण्डर, शान्ति स्थापनाका महानायक कोइरालाको सम्झनामा विभिन्न जात विरुवाहरु रोपिएको नेविसंघका जिल्ला सचिव मिलनसिंह बस्नेतले जानकारी दिए ।
कार्यक्रममा नेपाली काँग्रेस पालुङटारका सभापती एवं नगरप्रमुख दिपकबाबु कंडेल, सचिव बिमल ढकाल, नेबिसंघका जिल्ला अध्यक्ष सुबास अधिकारी, सचिव मिलनसिंह बस्नेत लगायतको उपस्थिती रहेको थियो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *