गोरखा सदरमुकामकी एक महिलामा कोरोना पुष्टि

Share on Your Social Media
  • 162
  •  
  •  
  •  
  •  
  •  
    162
    Shares

खोजखबर
गोरखा साउन ३० गते ।

गोरखा सदरमुकामकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
केही देखि अघि लक्ष्मीबजारकी सौन्र्दय व्यवसायी महिलामा कोरोना संक्रमण देखिएपछि गरिएको कन्ट्याक्ट टेसिङ गरिएको थियो । सोही क्रममा गोरखा नगरपालिका वडा नम्बर ६ हरमटारी क्षेत्रमा बसोबास गर्ने ४७ बर्षिय एक महिलालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ
सदरमुकाम मुख्य क्षेत्र हरमटारीमै कोरोना देखिएपछि समुदाय स्तरमै फैलन सक्ने भन्दै सर्वसाधरण त्रसित भएका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *