खोजखबर
गोरखा साउन ३० गते ।
गोरखा सदरमुकामकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
केही देखि अघि लक्ष्मीबजारकी सौन्र्दय व्यवसायी महिलामा कोरोना संक्रमण देखिएपछि गरिएको कन्ट्याक्ट टेसिङ गरिएको थियो । सोही क्रममा गोरखा नगरपालिका वडा नम्बर ६ हरमटारी क्षेत्रमा बसोबास गर्ने ४७ बर्षिय एक महिलालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ
सदरमुकाम मुख्य क्षेत्र हरमटारीमै कोरोना देखिएपछि समुदाय स्तरमै फैलन सक्ने भन्दै सर्वसाधरण त्रसित भएका छन् ।