गोरखामा सेन्टर फर डेमोक्रेटिभ इन्जिनियर्स यशोसियन गठन

Share on Your Social Media
  • 78
  •  
  •  
  •  
  •  
  •  
    78
    Shares

खोजखबर
गोरखा, भदौं ६ गते ।

सेन्टर फर डेमोक्रेटिभ इन्जिनियर्स यशोसियन गोरखाको कार्यसमिति चयन भएको छ । गोरखामा कार्यरत नेपाली काँग्रेस निकट इन्जिनियहरुको भचुअल भेलाले सुमन गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ ।
जसको उपाध्यक्षमा सन्दिप बराम, सचिवमा बिकास खनाल, सहसचिवमा रमेश भट्ट, कोसाध्यक्षमा जयेन्द्र भट्ट रहेका छन् । समितिका सदस्यहरुमा तुससी घिमिरे, रेगन कार्की, राजन लामिछाने, प्रविन वस्ती, अमिर कार्की र सन्तोष धिताल रहेका छन् । भेलाले अनुप देवकोटा, प्रियस ढकाल र माधव ढकाललाई सल्लाहकार चयन गरेको छ ।
नेपाली काँग्रेसका जिल्ला सचिव नन्दप्रसाद न्यौपाने, यशोसियन गण्डकी प्रदेश अध्यक्ष सुरेन्द्र पाण्डे, गण्डकी प्रदेश संदस्य रबिन्द्र पौडेल, नेपाल इन्जिनियर्स यसोशियसनका निवर्तमान केन्द्रिय सदस्य सरोज धितालको विशेष उपस्थितीमा कार्यक्रम सम्पन्न भएको सचिव बिकास खनालले जानकारी दिए ।

१५ सदस्सिय कार्यसमितिमा बाँकी सदस्य भने बैठकले मनोनित गर्ने बताइएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *