छेवेटारकी कोरोना संक्रमित महिलाले जन्माइन जुम्ल्याह वच्चा

Share on Your Social Media
  • 666
  •  
  •  
  •  
  •  
  •  
    666
    Shares

खोजखबर
गोरखा, भदौं १२ गते ।

गोरखाकी एक कोरोना संक्रमित महिलाले जुम्ल्याह वच्चा जन्माएकी छिन् ।
सुत्केरी गराउनका लागि चितवन पुगेपछि कोरोना संक्रमित भएकी उनले शुक्रबार शल्यक्रिया पछि दुई वटा वच्चा जन्माएकी हुन । भदौं ९ गते संक्रमण पुष्टि भएपछि उनलाई शल्यक्रिया मार्फत सुरक्षित तबरले सुत्केरी गराइएको भरतपुर अस्पतालको सुपरिटेण्डेन श्रीराम तिवारीले जानकारी दिए ।
आमा र वच्चा दुबैको स्वास्थ्य अबस्था सामान्य रहेको उनले बताए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *