गोरखाका सिडियोको सुरक्षामा खटिएका सुरक्षाकर्मीमा कोरोना

Share on Your Social Media
  • 108
  •  
  •  
  •  
  •  
  •  
    108
    Shares

खोजखबर
गोरखा, भदौं २६ गते ।
गोरखाका प्रमुख प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईको सुरक्षा गार्डलाई कोरोना संक्रमण देखिएको छ ।
यस अघि कोरोना पोजेटिभ भएका चालकको कन्ट्याक्ट टे«ेसिङका क्रममा थप दुई जना प्रहरीमा कोरोना संक्रमण देखिएको हो । उनीहरु २७ र ३८ वर्षका पूरुष रहेका छन् । यसैगरी गोरखा नगरपालिका ६ पाटेचौरका ४९ वर्षीय एक पुरुषको रिर्पोट पनि पोजेटिभ आएको स्वास्थ्य कार्यालय गोरखाले जानकारी दिएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *