गोरखामा निषेधआज्ञा थपियो, भदौं ३१ गतेसम्म कायम रहने (निर्णय सहित)

Share on Your Social Media
  • 151
  •  
  •  
  •  
  •  
  •  
    151
    Shares

खोजखबर
गोरखा, भदौं २६ गते ।
गोरखा सदरमुकाममा जारी निषेध आज्ञा पनुः थप भएको छ ।
कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि गठित कमाण्ड पोष्ट र संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठकले जारी निषेधआज्ञा लम्ब्याउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी हर्क रोकाले जानकारी दिए ।
जिल्ला सदरमुकाम आसपासमा कोरोना संक्रमण देखिएपछि ठूलो सख्यामा कन्ट्याक्ट टे«सिङ गरिएको र सोको नतिजा आउन बाँकी रहेकाले अहिलेलाई निषेधआज्ञा कायम राखिएको स्रोतको दाबी छ ।
यद्यपी नतिजा आएका कतिपयमा संक्रमण देखिएकाले पुनः कन्ट्याक्ट टे«सिङ गर्ने, स्थितीलाई नियन्त्रणमा लिन थप कडाई आवश्यक देखिएको बताइएको छ ।

बैठकले थप के के निर्णय ग¥यो त हेर्नेहोस् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *