पहिरोले घ्याच्चोकको कृषि फर्म बगाउँदा लाखौंको क्षति

खोजखबरगोरखा, भदौं २२ गते ।अबिरल वर्षा सहित आएको पहिरोले अजिरकोट गाउँपालिका १ घ्याच्चोकमा पहिरो जाँदा एउटा कृषि फर्म पुरिएको छ । स्थानीय दरौंदी बहुउदेश्य

Read more

गोरखाका किसानलाई मास र भट्टमासको बिउ सहयोग

खोजखबरगोरखा, साउन २७ गते ।गोरखाको बिभिन्न ठाउँका किसानलाई मास र भट्टमासको बिऊ वितरण गरिएको छ । गुड नेर्वस इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा

Read more

नबिल बैंक दोस्रो पटक पनि ‘नेपालको उत्कृष्ट बैंक’ घोषित

खोजखबरगोरखा, साउन १९ गते ।बेलायतको प्रतिष्ठित पत्रिका यूरोमनीले लगातार दोस्रो पटक पनि नबिल बैंक लिमिटेडलाई ‘नेपालको उत्कृष्ट बैंक’ द्वारा पुरस्कृत गरेको छ । समकालीन

Read more

नबिल बैंकले ग¥यो ‘नबिल डिजि बैंक’ स्थापना

खोजखबरगोरखा, असार २८ गते ।नबिल बैंकले, नबिल बैंक भित्रको डिजिटल बैंकको अवधारणामा, ‘नबिल डिजि बैंक’ स्थापनाको घोषणा गरेको छ । बैंकले ३६ औं वार्षिकोत्सवको

Read more

जिविकोपार्जनका लागि लापुका कृषकलाई भटमासको बिउ वितरण

खोजखबरगोरखा, असार २६ गते ।उत्तरी गाउँपालिकाको धार्चे गाउँपालिका ७ लापुका कृषकहरुलाई भटमासको बिउ वितरण गरिएको छ ।गुड नेवर्स इन्टरनेशलको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित

Read more

नबिल बैंक र हुवावे टेक्नोलोजीज् बीच रणनैतिक साझेदारी सम्झौता

खोजखबरगोरखा, असार २४ गते । नबिल बैंकले हुवावे टेक्नोलोजीज् सँग बुधबार एक कार्याक्रमकाबीच रणनैतिक साझेदारीको समझदारी पत्रमा हस्ताक्षर गरेको छ। उक्त समझदारी पत्रमा नबिलका

Read more

कोरोना प्रभावित ग्राहकहरुलाई लक्षित गरि नबिल बैंक ल्यायो ‘नबिल जेन एन एकाउन्ट’

खोजखबरगोरखा, जेठ २५ गते । कोरोना भाइरसबाट प्रभावित ग्राहकहरुको सुबिधालाई लक्षित गरी नबिल बैंकल ‘नबिल जेन–एन एकाउन्ट’संचालनमा ल्याएको छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड

Read more

रसायिनिक मलमा कालोबजारी गरेको आरोपमा व्यापारी पक्राउ

खोजखबरगोरखा, बैशाख २७ गते । कालोबजारी गरेको आरोपमा दुई व्यक्ति पक्राउ परेका छन् । गोरखाको भीमसेन थापा गाउँपालिका १ निबेलका ४९ वर्षीय भक्तप्रसाद श्रेष्ठलाई

Read more

तरकारी आयातमा प्रतिवन्ध लगाएसँगै स्थानीय उपत्पादनको बजार प्रवद्र्धन थालियो ःस्वाँरा र सौरपानीको आलु गोरखा बजार ल्याइदै

खोजखबरगोरखा, बैशाख ११ गते, बिहीबार । गोरखाका सरोकारवालाहरुले जिल्लामा उत्पादित कृषि उपजको बजारीकरण सुरु गरेका छन् ।तरकारीको आयातमा प्रतिवन्ध लगाएसँगै जिल्लामा उत्पादित कृषि उपजको

Read more

पर्यटन व्यवसायी खत्रीले गरे गृह जिल्ला गोरखामा ४० थान थर्मन गन वितरण

खोजखबरगोरखा, बैशाख १० गते, बुधबार ।पर्यटन व्यवसायी प्रेम खत्रीले गोरखामा ४० थान थर्मल गन र ५ हजार सर्जिकल माक्स वितरण गरेका छन् । गोरखाको

Read more