लकडाउनका बाबजुत पालुङटार नगरपालिकाले दादुरा रुबेला खोप सञ्चालन गर्दै

खोजखबरगोरखा, जेठ ९ गते ।गोरखाको पालुङटार नगरपालिकाले यही जेठ ११ गतेबाट दादुरा रुबेला खोप अभियान सञ्चालन गर्ने भएको छ ।लकडाउनका बाबजुद पनि नगरपालिकाको आन्तरिक

Read more

गोरखाको पाङलुटारमा मृत अबस्थामा चितुवा भेटियो

खोजखबरगोरखा, जेठ ४ गते ।गोरखाको पालुङटारमा मेरको अवस्थामा चितुवा फेला परेको छ ।पालुङटार ९ घेडरी खोला भन्ने स्थानमा वयस्क अबस्थाको पोथी चितुवा मृत फेला

Read more

पालुङटार नगरपालिकाले ग¥यो मानव सेवा आश्रमलाई तीन लाख सहयोग

खोजखबरगोरखा, बैशाख २६ गते ।पालुङटार नगरपालिकाले मानव सेवा आश्रम गोरखालाई आर्थिक सहयोग गरेको छ । सयोगापेक्षी सडक मानवहरुलाई आश्रय दिइरहेको उक्त आश्रम सञ्चालनमा सहयोग

Read more

मकैबारीमा खेल्दै गरेको अबस्थामा डमरु भेटिए

खोजखबरगोरखा, बैशाख १८ गते ।गोरखाको आँपिपलमा दुई वटा डमरु (चितुवाको वच्चा) भेटिएका छन् ।पालुङटार नगरपालिका दुई आँपपिपलको रातडाँडा गाउँ नजिकै मकैबारीमा खेल्दै गरेको अबस्था

Read more

पालुङटारमा ४० जनाको ¥यापिट टेस्ट, सबैको रिर्पोट नेगेटिभ

खोजखबरगोरखा, बैशाख ६ गते, शनिवार ।पालुङटार नगरपालिकाले ४० जनाको ¥यापिट टेस्ट गराएको छ ।चैत्र १ गते पछि विदेशबाट फर्किएर होमक्वारेन्टिनमा बसेका उनीहरुको शनिवार दु्रत

Read more

चितुवाले आक्रमणबाट पालुङटारका दुई युवा घाइते

खोजखबरगोरखा बैशाख ५ गते, शुक्रबार ।चितुवाले आक्रमण गर्दा पालुङ्टारमा दुई युवा घाइते भएका छन् ।गोरखाको पालुङटार नगरपालिका–४ अल्काचिलाउनेमा बाख्रा चराउन गएका संकलप देवकोटा र

Read more

पालुङटारमा बन्यो १८ शैयाको सामुहिक क्वारेन्टाइन

खोज खबर गोरखा, चैत १७ गते, आइतबार । पालुङटार नगरपालिकाले १८ शैयाको सामुहिक क्वारेन्टाइन निर्माण गरेको छ । वडा नम्बर ५ को धर्मावती प्राविमा

Read more