प्रान्जली पाठक प्रेम, माया, लभ, इश्क, बडो अचम्मका छन् यी शब्द ! देख्न पनि नपाइने रे, हेर्न पनि नपाइने रे ? केबल महसुस गर्नपर्ने एउटा भावना । ब्रह्माण्ड स्थापना भएदेखि कति मायापिरतीका कुरा भए, जसले प्रेम महत्ववपूर्ण छ भन्ने कुरा जनाउछ । एउटा प्रियतमले, आफ्ना भावनाहरु माया मिसाएर व्यक्त गरिदिदाँ भुतुक्कै हुन्छे प्रीयसी । आफ्नो मालिकलाई केही समय देख्न नपाउदा कति व्याकुल हुने गर्द्छ, एउटा कुकुर । पशुपन्छीको माया कति... Read more →